२२ असार २०८३, सोमबार

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ बैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।

सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको हो ।

वेस्ट इन्डिज ‘ए’ का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाउनुभएको थियो र त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाउनुभयो ।

त्यस्तै किमो पाउलले १३ रन बनाउनुभएको छ । त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक/एक विकेट लिनुभएको थियो ।