२९ आश्विन २०८३, बिहिबार

नेपाललाई पहिलो सफलता, वेस्ट इन्डिज ‘ए’ का ओपनर एलिक आउट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ बैशाख नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट हुनुभएको छ । उहाँ १७ रन बनाएर आउट हुनुभएको छ ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ३.२ ओभरमा एक विकेट गुमाएर ४६ रन बनाएको छ ।