१७ असार २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : इलामको जिम्मा अब सुहाङको, जलहरी प्रकरणमा तीनजनालाई सफाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ बैशाख । इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ निर्वाचित हुनुभएको छ ।

उहाँले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाईलाई पराजित गर्नुभएको हो । यसैबीच आफ्नो पार्टीका उम्मेदवार विजयी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले इलामेली जनतालाई धन्यवाद दिनुभएको छ ।

आज आयोजित विजयी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले धन्यवाद दिनुभएको हो । यस्तै उहाँले अब इलामको जिम्म सुहाङले लिने पनि बताउनुभएको ।

सुहाङले इलामको विकासको जिम्मा लिने र सुहाङको जिम्मा आफूले लिने उहाँको भनाइ छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–