१३ असार २०८३, शनिबार

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ‘ए’ का बलर ओबेड म्याककोयको बलमा आउट भएका हुन् ।

वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले यो समाचार तयार गरुन्जेल ५ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ ।