आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सहकारीको समस्या समाधान गर्न कानून निर्माण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय

दैनिक नेपाल २०८१ वैशाख १३ गते १७:५३

काठमाडौं, १३ बैशाख । सरकारले सहकारीको समस्या समाधान गर्नका लागि कानून निर्माण पक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विद्यमान कानूनबाट सहकारीको समस्या समाधान नहुने भएकाले छिटोभन्दा छिटो आवश्यक कानून निमार्ण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

अहिलेको सामान्य र नियमित प्रक्रियाबाट समस्या समाधान नहुने सरकारको निष्कर्ण छ ।

प्रतिक्रिया
सम्बन्धित