शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : पूर्वउपराष्ट्रपतिका छोराले बुझाउन सकेनन् धरौटी, नेपालको सपना अधुरै

दैनिक नेपाल २०८१ वैशाख ७ गते २१:३९

काठमाडौं, ७ बैशाख । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पर्नुभएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान हुनुभएको छ ।

धरौटी रकम बुझाउन नसकेपछि उहाँ जेल चलान हुनुभएको हो । जिल्ला अदालत रुपन्देहीले उहाँलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर पुनले आज शुक्रवार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान गरिएको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित