३० असार २०८३, मंगलबार

प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने भएका छन् ।

आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४:१५ बजेदेखि हुने छ । त्यस्तै, प्रिमियर कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।