२४ असार २०८३, बुधबार

धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पर्नुभएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान हुनुभएको छ ।

धरौटी रकम बुझाउन नसकेपछि उहाँ जेल चलान हुनुभएको हो । जिल्ला अदालत रुपन्देहीले उहाँलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर, पुनले आज शुक्रवार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान गरिएको छ।