२८ असार २०८३, आइतबार

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित महिला पक्राउ

16.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित एकजना महिला पक्राउ पर्नुभएको छ ।

भारतीय महिला सहिना प्रभिन सुनसहित विमानस्थलबाट पक्राउ पर्नुभएको हो ।

उहाँले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर सुन ल्याउनुभएको थियो ।