बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

दैनिक नेपाल २०८१ वैशाख ७ गते १४:२५

काठमाडौं, ७ बैशाख । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद बन्नुभएकी हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

शुक्रबार संसद् सचिवालयमा सभामुख घिमिरेले जसपाबाट समानुपातिक सांसद बन्नुभएकी हसिनालाई शपथ गराउनुभएको हो ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी हसिनाको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित