१४ कार्तिक २०८३, शनिबार

नेपाललाई पहिलो सफलता, सोमपालको बलमा यूएइका कप्तान आउट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो ।

नेपालका बलर सोमपाल कामीले युएईका कप्तान मुहमद वासिमलाई आउट गर्नुभएको थियो ।