१४ कार्तिक २०८३, शनिबार

सिन्धुपाल्चोक दुर्घटना : मृतक तीनजनाको पहिचान खुल्यो (अपडेट)

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ७ बैशाख । सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहनुभएको छ ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा ५२ जना घाइते भएका छन् ।