बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक

दैनिक नेपाल २०८१ वैशाख ६ गते ५:५७

काठमाडौं, ६ वैशाख । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मनसरा’को ट्रेलर बुधबार सार्वजनिक गरिएको हो ।

‘मनसरा’मा दयाहाङराई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानलगायतको प्रमुख भूमिका रहेको छ ।

उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की रहनुभएको छ भने विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मको सहनिर्मातामा तथा सिजन दाहाल कार्यकारी निर्माता रहनुभएको छ ।

फिल्ममा शान्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम बस्नेत लगायतको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित