मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : जातीय द्वन्द्वको आगो विराटनगरमा पनि, सुदूरपश्चिममा फेरि लफडा

दैनिक नेपाल २०८१ वैशाख ५ गते २१:४३

काठमाडौं, ५ बैशाख । विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ ।

विराटनगरको रानीमा दुई समुदायबीच झडप भएको हो । झडपमा परी ९ प्रहरीसहित दर्जनौँ घाइते भएका छन् । रामनवमीको अवसरमा हिन्दु समुदायले र्‍याली निकालेका थिए।

उक्त र्‍याली रानीमा मुस्लिम समुदायको बस्तीतर्फ अगाडि बढेपछि उनीहरुले प्रतिकार गरेका थिए।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित