३ श्रावण २०८३, आइतबार

सुहाङ नेम्वाङको पक्षमा माहोल बनाउन केपी ओली इलाम पुग्दा जे देखियो… (तस्वीरहरू)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ५ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपनिर्वाचनका लागि एमाले उम्मेदवार सुहाङ नेम्बाङको पक्षमा महोल बनाउन आज इलाम पुग्नुभएको छ ।

इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि आज देउमाई नगरपालिका मंगलबारेमा आयोजना गरिएको चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो ।

अध्यक्ष ओलीलाई हेर्न र सुन्न हजारौँ स्थानीय सभामा भेला हुनुभएको थियो ।