८ श्रावण २०८३, शुक्रबार

सल्यानमा बस दुर्घटना : १३ जना घाइते (अपडेट)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ बैशाख । सल्यानमा भएको बस दुर्घटनामा १३ जना घाइते हुनुभएको छ ।

दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको हो ।

स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरुहेको छ ।