२१ असार २०८३, आइतबार

दिनभरका TOP 15 NEWS : जीवीको ठगीमा रवि कसुरदार ?, सांसदहरूले गरे तोडफोड

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ बैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताउनुभएको छ ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताउनु भएको हो । साथै लामिछानेले के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ? भन्दै प्रश्न समेत गर्नुभएको छ ।

उहाँले आफ्नो पोष्टमा अनुसन्धानले सुप्रिम सहकारीमा ठगी गरेको कुनै प्रमाण अनुसन्धानबाट पुष्टि नभएको समेत दावी गर्नुभएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–