मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : संसद अधिवेशन अन्त्य, डेढसय सरकारी कर्मचारीसँग पीआर !

दैनिक नेपाल २०८० चैत ३० गते २१:५७

काठमाडौं, ३० चैत । सरकारले संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो ।

बैशाख २ गते राति १२ बजेबाट हिउँदे अधिवेशनअन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि कांग्रेसले रविको राजीनामा मागिरहेका बेला संसद अधिवेशन गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

 

प्रतिक्रिया
सम्बन्धित