मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : ६ वर्षपछि बल्ल प्रतिवेदन सार्वजनिक, काँग्रेसको अलोकतान्त्रिक हर्कत

दैनिक नेपाल २०८० चैत २८ गते २१:१८

काठमाडौं, २८ चैत । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरिएको छ ।

बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ मा तत्कालिन सरकारलाई बुझाएको थियो ।

उक्त आयोमा अध्यक्ष कार्कीसहित डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव हुनुहुन्थ्यो ।

उक्त प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन,परीक्षा लगायतका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको सुझाव दिएको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित