मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : भारतमा सातजना नेपालीको मृत्यु, राप्रपाले पनि माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक नेपाल २०८० चैत २७ गते २१:२५

काठमाडौं, २७ चैत । भारतको नैनितालमा जिप दुर्घटना हुँदा सातजना नेपाली सहित एकजना भारतीय गरी आठजनाको मृत्यु भएको छ।

सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु घर फर्किँदै गर्दा जिप भीरबाट खसेको हो । मृत्यु हुनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहनुभएको छ ।

दुर्घटनामा छोटु चौधरी र जनक घाइते हुनुहुन्छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

 

प्रतिक्रिया
सम्बन्धित