सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बाबु बोगटीको ‘फेरि त्यो दिन’ गीतको भिडिओ सार्वजनिक (भिडिओसहित)

दैनिक नेपाल २०८० चैत २७ गते २०:०४

काठमाडौं, २७ चैत । गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडिओ सार्वजनिक भएको छ ।

भिडिओ बाबु बोगटी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको शब्द/संगीत जेम्स प्रधानको रहेको छ । भिडिओको निर्देशन प्रहील कार्कीले गर्नुभएको हो भने एरेन्जर सञ्जीव बराइली हुनुहुन्छ ।

यस्तै, साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ । भिडिओमा एलिजा गौतम, ललना चिमरिया र युवराज खतिवडाको अभिनय रहेको छ ।

भिडिओको छायांकन उत्तम हुँमागाईले गर्नुभएको हो भने दिपु पौडेलको मेकअप र माधव बेलबासेको कलर र सम्पादन रहेको छ।

प्रतिक्रिया
सम्बन्धित