२२ असार २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नो अडान कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । सभामुख देवराज घिमिरेले बोलाउनुभएको चार दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष सकिएको छ ।

गृहमन्त्री रवि लामिछानेविरूद्वको सहकारी ठगी प्रकरणमा नेपाली काँग्रेसले निरन्तर संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्ड सहित बसेको बैठकमा नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि बिना निष्कर्ष टुंगिएको हो ।

छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलगायत नेता सहभागी हुनुहुन्थ्यो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–