मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : ‘कुकुल्याण्ड’ प्रकरणमा प्रधानमन्त्रीविरूद्व उजुरी, जता मन्त्री, उतै मनांगे

दैनिक नेपाल २०८० चैत २५ गते २२:३५

काठमाडौं, २५ चैत । ‘कुकुल्यान्ड’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुछिएको भन्दै छानबिनको मागसहित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी दिइएको छ ।

उक्त प्रकरणमा छानबिनको माग गर्दै उजुरी परेको हो । कुकुल्यान्ड बेलायती पत्रकार टम बरजिसको पुस्तक हो ।

उहाँको पुस्तकमा नेपालको टेलिकम व्यापारमा भएको भ्रष्टाचारको वृत्तान्त खोतलिएको सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि यस विषयमा बहस भइरहेको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित