बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS : दिनानुदिन बढ्दै सवारी दुर्घटना, बार्गेनिङ गर्दै माधव नेपाल

दैनिक नेपाल २०८० चैत १८ गते २२:५६

काठमाडौं, १८ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग। १। ज। ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो। मृतकको पहिचान खुल्न सकेको छैन। जिपमा १२ जना सवार थिए।

यसैबीच पछिल्लो समय दुर्घटना बढेको छ । शनिबार त्रिशुली नदीमा ट्याक्सी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने एकजन अझै बेपत्ता छन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित