२८ असार २०८३, आइतबार

नेपालले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज नेपाल र आयरल्यान्ड ‘ए’ बीच पहिलो खेल हुँदैछ ।

खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेल भने मंगलबार खेल्नेछ ।

टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।