शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : रविले जीबीलाई पातालमा पनि नछोड्ने, महरालाई सरकारको करूणा

दैनिक नेपाल २०८० चैत १० गते २३:४२

काठमाडौं, १० चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्ने जीबी राईलाई जहाँ बसेको भएपनि समाएर ल्याउने बताउनुभएको छ । उहाँले देशमा होस् कि विदेशमा जहाँ भएपनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

राईसँग आफ्नो कुनै संलग्नता नरहेको उहाँले स्पष्ट पार्नुभयो । राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको उहाँको भनाइ छ।

‘जीबी राई दोषी रहेछ भने सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ । आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं । समय लाग्ला, कसले भगायो त्यो पनि खोज्छौं,’ उहाँले भन्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित