आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

एलिजा गौतमको ‘हट’ अवतार (तस्वीरहरु)

दैनिक नेपाल २०८० चैत १० गते १५:५५

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम बेला बेला चर्चामा आइरहनुहुने अभिनेत्री तथा मोडल हुनुहुन्छ ।

उहाँ कलाकारितासँगै पछिल्लो करिब एक वर्ष नागरिक उन्मुक्ति पार्टीमा सक्रिय हुनुभएको थियो । यद्यपि उहाँ अहिले सक्रिय राजनीति छोडेर कलाकारितासँगै समाजसेवा सक्रिय हुनुहुन्छ ।

उहाँ एलिजाले नै शनिबार सामाजिक सञ्जालमा बोल्ड र स्टायलिस तस्वीरहरु सार्वजनिक गर्नुभएको छ । फेसबुकमा बोल्ड तस्वीरहरु राख्दै उहाँले भन्नुभएको छ, ‘राम्रो त हेर्ने नजरमा चाहिन्छ खोट लगाउने हो भने त चन्द्रमा मा पनि दाग भेटिन्छ ।’

तस्वीरमा उहाँले मन्द मुस्कान दिनुभएको छ ।

तस्वीरहरु:

 

प्रतिक्रिया
सम्बन्धित