२७ असार २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : विनोद चौधरीको रहेन बाँसबारीको जग्गा, कृष्णबहादुर महरा रिहा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गा सरकारको नाममा आएको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ,’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविलाल नेपालीले भन्नुभयो ।

मालपोत ऐन २०३४ को दफा २४ अनुसार जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याइएको हो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि निर्देशन दिनुभएको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–