३१ जेष्ठ २०८३, आइतबार

प्लेब्वाई क्लबमा शुक्रबार बिकिनी फेशन शो हुने, १५ जना हट मोडलले प्रस्तुति दिने

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । काठमाडौं ठमेलस्थित छायाँ सेन्टरको प्लेब्वाई क्लबमा भोलि शुक्रबार बिकिनी फेशन शो हुने भएको छ ।

‘युसा विरागो शो’को चौथो वार्षिकोत्सवको अवसरमा यहाँ बिकिनी फेशन शो हुन लागेको हो । शोमा १५ जना हट मोडलहरुले आफ्नो बिकिनी डान्ससहितको प्रस्तुति दिने मोडल युसा मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा विशेष नृत्य शो, म्याजिक मशरूमको लाइभ म्युजिक र डेनजोंग केटीएम हाइप डीजे सुजितको लाइभ रहनेछ ।