![]()
काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ ।
महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उहाँलाई आजै अदालत पेश गरिएको थियो ।
अदालतले उहाँलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया