२२ जेष्ठ २०८३, शुक्रबार

कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ पर्नुभएका नेकपा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना हुनुभएको छ ।

उहाँलाई काठमाडौं जिल्ला अदालतले अस्पताल भर्ना गर्न आदेश दिएको थियो ।

अदालतले उहाँलाई चार दिन थुनामा राख्न आदेश दिएलगत्तै स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना गर्न आदेश दिएको थियो ।

महरालाई टीभी, युरिक एसिड लगायतका रोग रहेको बताइएको छ ।