सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : युक्रेनमा बन्दी बनाइएका नेपाली सकुशल, विनोद चौधरीसँग सोधपुछ गर्न निर्देशन

दैनिक नेपाल २०८० चैत ५ गते ०:१२

काठमाडौं, ४ चैत । युक्रेनले बन्दी बनाएका पाँचजना नेपालीलाई सार्वजनिक गरेको छ । रूसी सेनामा भर्ना भएर युक्रेनविरूद्वको लडाईँका क्रममा बन्दी बनाइएका पाँचजना नेपालीसहित आठजनालाई युक्रेनले सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकामा पाँचजना नेपालीसहित ५ क्युबा, सोमालिया र सियरा लियोनका एकरएक जना हुनुहुन्छ । युक्रेनले सार्वजनिक गरिनुभएकाहरूको परिचय भने खुलाएको छैन। तस्बिरमा अघिल्लो लहरमा बायाँतर्फका तीन र पछिल्लो लहरमा दायाँबाट दुईजना नेपाली नागरिक हुनुहुन्छ ।

रोल्पाका प्रतीक पुन, राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने युक्रेनको कब्जामा हुनुहुन्छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित