९ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : केपी ओलीसँग पुन: दोस्ती गर्दै माधव नेपाल, बालेन सरकारसँग आशावादी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)  का अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो ५० औँ वर्ष पुरानो भएको भन्दै देश निर्माणमा लागेपछि पुराना कुराहरूलाई बिर्सिएर हिँड्नुपर्ने बताउनुभएको छ ।

उहाँसँग ४० वर्षदेखि सम्बन्धमा थियौँ। केपी ओलीसँगको सम्बन्ध पनि हिजो आजको होइन। ५० वर्षको सम्बन्ध हुँदै आएको,’ नेपाल भन्नुभयो, ‘यी सबै हिसाबले पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जान दिऔँ। फेरि चुनावमा यो देश नजाओस भन्ने अवस्थालाई हेर्दै हामी नयाँ समीकरणलाई स्वीकारेर हिँडेका हौँ।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–