आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : प्रचण्डलाई तेस्रो पटक संसदको विश्वास, रेशमले रञ्जितालाई सम्झाउन नसकेपछि…

दैनिक नेपाल २०८० फागुन ३० गते २३:१८

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट तेस्रोपटक विश्वासको मत पाउनुभएको छ ।

प्रधानमन्त्री भएको १४ महिना १९ दिनमै उहाँले तेस्रोपटक विश्वासको मत पाउनुभएको हो । प्रधानमन्त्री प्रचण्डको विश्वासको मतमा भने लगातर घटिरहेको छ ।

उहाँले पहिलो पटक २६८ जनाको विश्वासको मत पाउनुभएकोमा दोस्रो पटक १७२ जनाको विश्वास पाउनुभएको थियो । अहिले त्यो पनि घटेर १५८ जनाले मात्रै विश्वासको मत दिनुभएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित