२५ असार २०८३, बिहिबार

कांग्रेस पदाधिकारी बैठक बस्दै

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

प्रतिपक्षमा पुगे पछि पार्टीले संसदमा खेल्नु पर्ने भुमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाउनुभएको हो ।

बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी मात्रै उपस्थित रहने छन् ।