८ श्रावण २०८३, शुक्रबार

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २८ फागुन । मदन भण्डारी राजमार्गअन्तर्गत गाईघाट–कटारी सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्योदय नगरपालिका ३ इलामका २४ वर्षीय प्रगित राई रहेको उदयपुर प्रहरीले जनाएको छ ।

सोमबार बिहान कटारिबाट गाईघाट आउँदै गरेको स १ ख ८१६ नम्बरको यात्रुबाहक बस र प्रदेश १ –०१–०१६ प ४६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।

Skip This