आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : पूर्वउपराष्ट्रपतिका छोराविरूद्व रवि एक्सनमा, दुर्गा प्रसाईं गिरफ्तारी दिन तयार

दैनिक नेपाल २०८० फागुन २७ गते २१:२७

काठमाडौं, २७ फागुन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।

पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरण आएपछि गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिनुभएको हो ।

जितेन्द्रले चीनको एक कम्पनीसँग उधारोमा चार किलो सुन किन्न ६ अक्टोबर २०१९ मा गरेको तमसुक गरेको समेत बाहिरिएको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

 

प्रतिक्रिया
सम्बन्धित