२६ असार २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : काँग्रेससँग गठबन्धन कम्फर्टेबल भएन, विश्वासको मत लिन प्रधानमन्त्रीको हतारो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन कम्फर्टेबल नभएपछि समीकरण बदलेको बताउनुभएको छ ।

आज बसेको माओवादी संसदीय दलको बैठकमा कांग्रेससँगको गठबन्धन कम्फर्टेबल नभएपछि समीकरण बदलेको बताउनुभएको हो ।

एमालेसँग गठबन्धन नभई सहकार्य थालेको उहाँको भनाइ छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–