२४ जेष्ठ २०८३, आइतबार

एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन चैत १६ मा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला अधिवेशनको मिति तय भएको छ ।

एमाले सिन्धुपाल्चोकको शनिबार बसेको पार्टीको बैठकले आगामी चैत १६, १७ र १८ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टीको जिल्ला अधिवेशन जिल्ला सदरमुकाम चौतारामा गर्ने निर्णय भएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो । पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ ।