१६ असार २०८३, मंगलबार

कास्की केन्द्रबिन्दु भएर भूकम्प

16.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २६ फागुन । कास्की केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ ।

शनिबार बिहान ७:३० बजे पोखराको पर्चे आसपासमा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।