
काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक जारी रहेको छ ।
शुक्रबार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूका विषयमा छलफल भइरहेको बताइएको छ ।









प्रतिक्रिया