२८ असार २०८३, आइतबार

अनेमसंघ भोजपुरको अध्यक्षमा राई सर्वसम्मत

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) भोजपुरको अध्यक्षमा ज्योत्सना राई सर्वसम्मत चयन हुनुभएको छ ।

बुधबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले राईको नेतृत्वमा ३१ सदस्सीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा निर्मला राई र मेरिका राई चयन हुनुभएको छ ।

यसैगरी, सचिवमा अनिता राई, उपसचिव विनीता राई र कोषाध्यक्षमा संगीता चौहान चयन हुनुभएको छ ।