
काठमाडौं, २४ फागुन । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न भएको छ। ।
नेकपा (एमाले)सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्रिपरिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।
बैठकले ठोस निर्णय नगरे पनि समसामयिक विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।












प्रतिक्रिया