२५ जेष्ठ २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : गृहमन्त्रालयमा रविको ‘कम ब्याक’, प्रचण्डले बनाए २० सदस्यीय मन्त्रिमण्डल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वर्षदिनपछि गृहमन्त्रालयमा ‘कम ब्याक’ गर्नुभएको छ ।

उहाँ दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त हुनुभएको हो । यसअघि उहाँ नागरिकता विवादका कारण २०७९ माघ १३ गते पदमुक्त हुनुभएको थियो ।

त्यसपछि पुन: चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका उहाँ वर्षदिनपछि गृह मन्त्रालयमै फर्किनुभएको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–