काठमाडौं, २३ फागुन । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गर्नुभएको छ ।
उहाँले आज राष्ट्रपतिबाट शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेका पदभार ग्रहण गर्नुभएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया