काठमाडौं, २३ फागुन । सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ आजै हुने भएको छ ।
आज साँझ ५ बजे शपथ तय गरिएको छ ।
शपथका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसक्नुभएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया