
काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) ले मन्त्रीहरूको नाम टुंग्याएको छ ।
जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोर्याउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो भने पुनर्गठित मन्त्रीमण्डलमा नयाँ दुइ अनुहार थपिएका छन ।
जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र बर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी) लाइ पुनर्गठित मन्त्रीमण्डलमा समेटिने भएको छ ।
प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुनुहुन्छ।








प्रतिक्रिया