
काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा जाने भएको छ।
आज बसेको पार्टीको सचिवालय बैठकले दुईवटा मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेको हो ।
समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने निर्णय गरेको हो ।








प्रतिक्रिया