३ असार २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : रविलाई प्रधानमन्त्री अफर, माधवलाई पनि गठबन्धनमा ल्याउने प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । एकाएक सत्ताच्यूत हुन पुगेको नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ ।

काँग्रेसले आज सभापति लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको हो । तर यसबारेमा रविले कुनै जवाफ दिनुभएको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि नयाँ बनेको गठबन्धन सरकारमा सहभागी छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–