काठमाडौं, २२ फागुन । नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
काँग्रेसले समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया